You are viewing the translated version of बक्यौता 'महसुल असुल गर्नु पर्ने.

Section 54
बक्यौता 'महसुल असुल गर्नु पर्ने
यो नियमावली प्रारम्भ हुनु अघि _प्रचलित कानून बमोजिम बुझाउनु पर्ने महसुल कसैले बाँकी राखेको देखिएमा विलम्ब शुल्कसमेत समावेश गरी बक्यौता महसुल असुल गरिनेछ ।